फुडमान्डुसँग एनआईसी एशियाको साझेदारी, डिजिटल भुक्तानीमा ३० प्रतिशत छुट

Advertisement

काठमाडौँ । फुडमान्डु प्रालिको अनलाइन फुड फेस्टिवल २०२० मा एनआईसी एशिया बैंक लिमिटेड बैंकिङ्ग साझेदार रहने सहमति भएको छ ।

यस अन्तर्गत अनलाइन फुड फेस्टिवल २०२० मा बैंकको मोबाईल बैंकिङ एप प्रयोग गरी क्यूआर मार्फत् भुक्तानी गर्दा बैंकका ग्राहक महानुभावहरुले ३० प्रतिशत छुट पाउने छन् ।

यो अफर पुस २१ देखि २७ गतेसम्म सम्म लागु हुनेछ । उक्त साझेदारी अनुसार बैंकका ग्राहकहरुले फुडमान्डुबाट आफुलाई ईच्छा लागेको खाने कुरा अर्डर गर्दा मोबाइल बंैकिङ्ग प्रयोग गरी भुक्तानी गर्न सक्ने छन् ।

Advertisement

Advertisement

Advertisement