डिस मिडियाले दशौँ वार्षिकोत्सवमा मनायो फेमिली फन डे

Advertisement

काठमाडौँ । डिस मिडिया नेटबर्कलेले एक दशक पूरा गरेको अवसरमा फेमिली फन डे मनाएको छ ।

यसै अवसरमा गोदावरीमा विभिन्न कार्यक्रमहरु गरिएको डिस मिडियाले जनाएको छ ।

डिस होममा कार्यरत सम्पूर्ण कर्मचारी सहित बिभिन्न कार्यक्रमहरु गरिएको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement