हेरचार डटकम र सेभेन सिज एजुकेशन कन्सल्टेन्सीबीच सेवा शुल्कमा विषेश छुट दिने सम्झौता

Advertisement

काठमाडौँ । सेभेन सिज एजुकेशन कन्सल्टेन्सी र हेरचार डटकमबीच सम्झौता भएको छ ।

सम्झौतामा सेभेन सिज एजुकेशन कन्सल्टेन्सीमा परामर्श लिन आउने विद्यार्थीहरुको घर तथा कार्यालयहरुमा आवश्यक पर्ने धारा, पानी विजुलि, कार्पेन्ट्री तथा अन्य मर्मत सम्भारमा हेरचारले सेवा दिने तथा सो बापत लिने सेवा शुल्कमा विषेश छुट दिने कुरा उल्लेख भएको हेरचारका प्रबन्धक उत्सव भट्टराईले बताए ।

सम्झौता पत्रमा सेभेन सिज एजुकेशन कन्सल्टेन्शीका प्रमुख क्षितिज कोइराला र हेरचारका तर्फबाट प्रवन्धक भट्टराईले हस्ताक्षर गरेका छन् ।

Advertisement

Advertisement

Advertisement