एक भए कालिका र जनसेवी लघुवित्त, आजबाट एकीकृत कारोबार शुरु

Advertisement

काठमाडौँ । साविका कालिका लघुवित्त वित्तीय संस्था वालिङ स्याङ्जा र जनसेवी लघुवित्त वित्तीय संस्था कुस्मा पर्वत एकआपसमा भागिएर आजदेखि एकीकृत कारोबार शुरु गरेका छन् ।

दुई संस्था एकीकृत भएर कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका नाममा कारोबार शुरु भएको हो ।

संस्थाका केन्द्रीय कार्यालय वालिङ स्याङ्जामा रहने छ । आगामी दिनमा अझ स्तरीय सेवा प्रदान गर्दै जाने प्रतिबद्धता संस्थाले व्यक्त गरेको छ ।

Advertisement

Advertisement

Advertisement