सन नेपालद्वारा गुलरिया र भूरीगाउमा अभिकर्ता अन्तरक्रिया सम्पन्न

Advertisement

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मंगलबार गुलरिया र भूरीगाउँमा अभिकर्ता अन्र्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्ववारे प्रकाश पारेका थिए ।

साथै सो अवसरमा स्थानीय पर्यटकीय स्थलको प्रवद्र्धन गरी नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन समेत सवैलाई आग्रह गरिएको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement