साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा शेयरधनीहरुलाई ३५ प्रतिशत लाभांश दिने घोषणा

Advertisement

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन शेयरधनीहरुलाई ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आव २०७५/७६ को नाफाबाट २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको सहायक प्रबन्धक तथा कम्पनी सचिव उमेशकुमार ओझाले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement