सिजीका जाडोका घरायसी सामाग्रीहरुको माग बढ्दो

Advertisement

काठमाडौं । नेपालको ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले हालै नजिकिदो जाडोलाई लक्षित गरि विभिन्न किसिमका जाडोलाई टाढा राख्ने नयाँ घरायसी सामाग्रीहरुको बिक्रि बढेको छ ।

जस अन्तर्गत रुम हिटर र हेलोजिन हिटरमा हालै बिल्कुलै नयाँ स्वरुप र आकर्षक रंगहरुमा ल्याएको छ । जसले कोठालाई एकदमै न्यानो पार्ने र जाडोमा पनि सहजैसँग नुहाउन सकिने बनाउन सिजील बजेटलाई ध्यानमा राखी ग्याँस तथा इलेक्टिक गरी दुई किसिमका गिजरहरु उपलब्ध गराएको छ ।

त्यसैगरी, केही समयमानै कुनै झन्झट विना पानी तताउन विभिन्न आकर्षक मोडल र विभिन्न किसिमका इलेक्टिक केटल र हटपटहरु रहेका छन् । तातिएका पानीलाई लामो समयसम्म पनि उस्तै बनाइराख्न भ्याकुम फ्ल्याक्स र थर्मसहरु पनि उपलब्ध गराएको छ ।

Advertisement

Advertisement

Advertisement