विमानस्थल, रेल्वे र फास्ट ट्रयाक निर्माणमा स्रोतको अभाव हुन्नः अर्थमन्त्री (फोटो फिचर)

Advertisement

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले विमानस्थल, रेल्वे र फास्ट ट्रयाक निर्माणको लागि सरकारको तर्फबाट कुनै पनि स्रोतको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

काठमाडौं–तराई जोड्ने राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाक र प्रस्तावित अन्तर्राष्ट्रिय निजगढ बिमानस्थलको निजगढमा र  रेल्वे लिकको जनकपुरमा निरीक्षण गर्दै अर्थमन्त्री खतिवडाले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

आयोजना सञ्चालन र निर्माणका लागि सबै निकायले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने उनको धारणा छ ।













 

 

Advertisement

Advertisement

Advertisement