कामना सेवा र नेपाल क्लियरिङ हाउसबीच आरटिजिएस सम्झौता

Advertisement

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस बीच सोमबार आरटिजिएस सम्झौता सम्पन्न भएको छ ।

नेपाल क्लियरिङ्ग हाउससँग भएको सम्झौता अनुसार बैंकका ग्राहकहरुले आईपीएस÷कनेक्ट आईपीएससुविधा अन्र्तगत आरटिजिएस सुविधा प्राप्त गर्न सक्ने छन् । जसबाट अन्तर बैंक भुक्तानी सुविधामा सहजता आउनेछ ।

यस अघि बैंकले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागसँग पनि आरटिजिएससम्झौता गरि सकेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement