प्रभु इन्स्योरेन्सका सीईओ सन्चित बज्राचार्यको पदावधि थप, माघ १ गतेदेखि दोश्रो कार्यकाल

Advertisement

काठमाडौँ । प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा दोश्रो कार्यकालका लागि सन्चित बज्राचार्य नियुक्त भएका छन् ।

सीईओ बज्रचार्यको प्रमथ कार्यकाल पुुस मसान्तसम्म रहेको थियो ।

कम्पनी सञ्चालक समितिको बैठकले माघ १ गतेदेखि नै लागु हुने गरी पुनः ४ वर्षको लागि बज्राचार्यलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव अरबिन्दकुमार कर्णले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement