लक्ष्मी बैंक सञ्चालक समितिको अध्यक्षमा सुशील घिमिरे चयन

Advertisement

काठमाडौँ । लक्ष्मी बैंक सञ्चालक समितिको अध्यक्षमा सुशील घिमिरे चयन भएका छन् ।

बैंक सञ्चालक समितिको विहीबार बसेको बैठकले घिमिरेलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको कम्पनी सचिव पियूषराज अर्यालले जनाएका छन् ।

उनले विहीबारदेखि नै कार्यभार सम्हालेका छन् ।

Advertisement

Advertisement

Advertisement