रेवती नेपाल र रामु पौडेल राष्ट्र बैंकको कामु कार्यकारी निर्देशकमा बढुवा

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका दुई सहायक निर्देशक कामु कार्यकारी निर्देशक पदमा बढुवा भएका छन् ।

सहायक निर्देशकहरु रेवती नेपाल र रामु पौडेल कायम मुकायम कार्यकारी निर्देशकमा बढुवा भएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए ।

पौडेल वित्तीय जानकारी इकाइका निर्देशक र नेपाल कानुनी विभागका निर्देशक हुन् ।

Advertisement

Advertisement

Advertisement