विमानस्थलमै ठोक्किए यती र बुद्धका विमान

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यती र बुद्ध एयरका दुई विमान आपसमा ठोक्किएका छन्। सोमबार बिहान जनकपुर जान लागेको बुद्ध एयरको विमान रोकिराखेको यती एयरलाइन्सको विमानमा ठोक्किएको हो।

दुबै जहाजमा सामान्य क्षति भएको विमानस्थल श्रोतले जानकारी दियो । विमान ठोक्किएपछि बुद्धको उडान रद्ध भएको छ। क्षति सामान्य भए पनि दुबै जहाजलाई नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरूले जाँच गरेपछि उडान हुने बताइएको छ।

Advertisement

Advertisement

Advertisement