माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सेञ्चुरी बैंकको २५० थान टर्चलाइट सहयोग

Advertisement

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई २ सय ५० थान टर्चलाइट हस्तान्तरण गरेको छ । बैंकले श्रद्धालु भक्तजनहरुको रात्री यात्रालाई सहज बनाउन उक्त सहयोग गरेको हो ।

बैकका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले समितिका महासचिव एल।पि।श्रेष्ठलाई र्टचलाईट हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य कार्यक्रमहरु पनि गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement