गायिका अन्जु पन्तको ‘उडे चरा’को भिडियो सार्वजनिक

Advertisement

काठमाण्डौ । सङ्गीतकार डम्बर खापुङको सङ्गीत, बुद्ध एम ढकालको रचना तथा गायिका अन्जु पन्तको स्वर रहेको ‘उडे चरा’ बोलको गीतको भिडियो सार्वजानिक भएको छ ।

नेपाली गीत सङ्गीतमा पछिल्लो समय व्यस्त खापुङको उक्त गीतमा धेरैले राम्रो प्रतिक्रिया दिएका छन् ।

भिडियोलाई जीवन शाहीले निर्देशन र छायाङ्कन ओम प्रसाईले गरेका हुन् । भिडियोमा सम्वृद्धि पौडेल र सौरभ अधिकारीको अभिनय हेर्न सकिन्छ ।

https://www.youtube.com/watch?v=DsV6S0G0WxM&feature=share&fbclid=IwAR1xm2eFi0_VXbrj51bUwert3__eeuUNillKdsvMHk5-X0EkOYKmAS0Jrqg&app=desktop

Advertisement

Advertisement

Advertisement