अजोड र ग्लोबल आईएमई तथा कुमारी क्यापिटलबीच प्रत्याभूतिकर्ता नियुक्तीसम्बन्धि सम्झौता

Advertisement

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा कुमारी क्यापिटल लिमिटेडबीच शेयर निष्काशन तथा प्रत्याभूति सम्बन्धि सम्झौता भएको छ ।

अजोड प्रमुख कार्यकारी अधिकृत कुमार खत्री, ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठले प्रत्याभूतिकर्ता नियुक्ती सम्बन्धी सहमतिपत्रमा आइतबार हस्ताक्षर गरे ।

Advertisement

Advertisement

Advertisement