एलजीको आठौं ब्राण्डसप विराटनगरमा, विशेष छुट र अफर पनि

Advertisement

काठमाडौं । सिजी इलेक्ट्रोनिक्सको १८औं शोरुम तथा एलजीको ८औं नयाँ प्रिमियम ब्राण्डशप विराटनगरमा सञ्चालनमा आएको छ ।

चौधरी ग्रुपको आफ्नै ३.० भर्सिनको आधुनिक शोरुम विराटनगरमा उद्घाटन भएको हो । शोरुममा एलजी ब्राण्डका विभिन्न घरायसी सामग्रीहरु उपलब्ध रहेको जनाइएको छ ।

नयाँ शोरुम सञ्चालनको अवसरमा २४ प्रतिशतसम्म छुट, शुन्य ब्याजदरको किस्ताबन्दी, सामान खरिदमा उपहार, एलइडी टिभीमा एक्सचेन्ज अफर, एसीको निःशुल्क जडान जस्ता सुविधा दिइएको छ ।

Advertisement

Advertisement

Advertisement