डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सीईओमा शेषरमण आचार्य नियुक्त

Advertisement

काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा शेषरमण आचार्य नियुक्त भएका छन् ।

आइतबार बसेको सञ्चालक समितिको बैठकले आचार्यलाई सीईओ पदमा नियुक्त गर्ने गर्ने निर्णय गरेको हो ।

माघ २० गते सोमबारदेखि लागु हुने गरी आचार्यलाई ४ वर्षको लागि उक्त पदमा नियुक्त गर्ने निर्णय भएको कम्पनी सचिव ज्ञानेन्द्रप्रसाद अर्यालले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement