सरकारले महाराजगञ्ज चोकका यी ३५ घर भत्काउँदैछ (फोटो फिचर)

Advertisement

काठमाडौं । सरकारले महाराजगञ्ज चोकका यी ३५ वटा घर भत्काउने भएको छ । सरकारले चक्रपथ विस्तार आयोजनाको कलंकी-महाराजगञ्ज-धोबिखोला खण्ड विस्तारका क्रममा चक्रपथका ३५ घर भत्काउन लागिएको हो । चक्रपथ चोकमा सडक मिचेर निर्माण गरिएका ३५ वटा घर भत्काउने मन्त्रिपरिषदको बैठकले निर्णय गरिसकेको छ ।

‘चीन सरकारको सहयोगमा सञ्चालन हुने दोश्रा चरणको चक्रपथ विस्तार परियोजनाका लागि कलंकी-महाराजगञ्ज-धोविखोला खण्डको सडक सिमा ३१-३१ मिटर कायम गर्न आवश्यक जग्गा अधिग्रहण गर्न स्वीकृत प्रदान गरिएको छ’, पुस १७ गते मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सञ्चार मन्त्री गोकुल बास्कोटाले उल्लेख गरेका थिए ।

















थप समाचारका लागि तलको लिंक क्लिक गर्नुहोस् :

महाराजगञ्ज चोकका ३५ घर भत्काउने सरकारको निर्णय

Advertisement

Advertisement

Advertisement