नयाँदिल्लीमा जारी अटो एक्स्पो यस्तो देखियो, २० तस्वीर हेर्नुहोस्

Advertisement

नयाँदिल्ली । सोसाइटी अफ इण्डीयन अटोमोवाइल मेनुफेक्चर्स र अटोमोटिभ कम्पानेण्ट मेनुफेक्चर्स एशोसिएशनको आयोजनामा दिल्लीको प्रगति मैदानमा कम्पानेण्टहरुको र ग्रेटर नोएडामा अटो एक्स्पो– द मोटर शो २०२० सञ्चालन भइरहेको छ । ग्रेटर नोएडामा विहीबार भारतका सडक यातायात, हाइवे र माइक्रो, स्मल एण्ड मिडियम इण्टरप्राइजेज मन्त्री नितीन गडकरीले सो प्रदर्शनीको उद्घाटन गरेका छन् ।

नाडा अटो मोबाइल एशोशियशनकाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु सहित १५० सदस्यीय प्रतिनिधिमण्डलले समेत उक्त एक्स्पोमा सहभागिता जनाएका छन् ।

केन्द्रीय कार्य समितिका अध्यक्ष दुलाल, पूर्व अध्यक्षद्धय सौरभ ज्योति, अञ्जन श्रेष्ठ, उपाध्यक्षद्धय करणकुमार चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, केन्द्रीय कार्य समिति सदस्य ध्रुबबहादुर थापा, सञ्चारकर्मीहरु लगायतको टोली उक्त एक्स्पोमा सहभागी हुन माघ २२ गते दिल्ली प्रस्थान गरेको थियो ।

तस्वीरहरुः खेमराज अधिकारी/कर्पोरेट नेपाल (नयाँदिल्ली)







































 

Advertisement

Advertisement

Advertisement