मेगा बैंककी सीईओ अनुपमा खुञ्जेली र राबा बैंकका सीईओ किरणकुमार श्रेष्ठ सम्मानित

Advertisement

काठमाडौँ । मेगा बैंककी सीईओ अनुपमा खुञ्जेली र राष्ट्रिय बाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ सम्मानित भएका छन् ।

नेपाल व्यवस्थापन संघ(म्यान) ले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा खुञ्जेली र श्रेष्ठलाई सम्मानित गरेको हो ।

राष्ट्रिय बाणिज्य बैंकका सीईओ श्रेष्ठलाई म्यानेजर अफ दी इयर अवार्डबाट र मेगा बैंककी सीईओ खुञ्जेलीलाई वमन म्यानेजर रिकग्निशन अवार्डबाट सम्मानित गरिएको हो ।

उपराष्ट्रपति नन्दकिशोर पुनले उक्त अवार्ड प्रदान गरेका हुन् ।



Advertisement

Advertisement

Advertisement