एलजीको ५५ र ६५ इन्चको युएचडी टिभीको माग अत्याधिक बढ्योः सिजी

Advertisement

काठमाडौं । एलजी ब्राण्डको आधिकारीक विक्रेता सिजी इलेक्ट्रोनिक्सले एलजीको ५५ र ६५ इन्चको युएचडी टिभीको मागमा अत्याधिक बृद्धि भएको जनाएको छ ।

साथै ४९ र ४३ इन्चको युएचडी टिभीको माग पनि बढिरहेको रहेको कम्पनीको भनाई छ । एलजीको युएचडी टिभीमा विशेषताहरु रहेका कारणले गर्दा ग्राहकहरुको पहिलो रोजाईमा परेको जनाइएको छ ।

यी टिभीहरुमा फोरके पिक्चर डिस्प्ले (फुल एचडीभन्दा चार गुणा स्तरीय पिक्चर), म्याजिक मोसन रिमोट कन्ट्रोल, एलजी थिन्क्यु एआई (आवाजले नियन्त्रण गर्न सकिने), गुगल असिस्टेन्ट, एलेक्सा विल्ट इन, एप्पल एयरप्ल्ये (आईफोनबाट सिधै स्क्रीन शेयर गर्न मिल्ने जस्ता विशेषता रहेका छन् ।

Advertisement

Advertisement

Advertisement