एनआईसी एशियाले माग्यो १५० जना ट्रेनी असिस्टेन्ट, १८-३० वर्षको हुनु पर्ने

Advertisement

काठमाडौँ । एनआईसी एशिया बैंकले उपत्यका भित्र र वाहिरका शाखा कार्यालयको लागि १५० जना ट्रेनी असिस्टेन्ट माग गरेको छ । बैंकले बुधबार सूचना प्रकाशित गरी कर्मचारी माग गरेको हो ।

बिजनेश, फाइनान्स, म्यानेजमेन्ट, एकाण्टेन्सीमा स्नातक तह ५० प्रतिशत अंकका साथ उत्तीर्ण १८ देखि ३० वर्ष उमेरका इच्छुक व्यक्तिले उक्त पदमा आवेदन दिन सक्नेछन् ।

योग्यता पुगेका इच्छुक व्यक्तिहरुले फागुन २१ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्ने बैंकद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement