बीमा कम्पनीहरुलाई बीमा समितिको निर्देशन-‘एउटै बीमालेखबाट पति/पत्नीको बीमा नगर्नू’

Advertisement

काठमाडौँ । बीमा कम्पनीहरुले एउटै बीमालेखबाट पति/पत्नीको बीमा गर्न नपाउने भएका छन् ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बुधबार परिपत्र मार्फत पूर्व स्वीकृति लिएका तथा स्वीकृतिका लागि पेश हुने जीवन बीमालेखहरुमा पति/पत्नीको सुरक्षण लाभ समावेश नगर्न बीमा कम्पनीहरुलाई परिपत्र जारी गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement