सत्तामा बसिरहन मन छैनः प्रधानमन्त्री ओली

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा बसिरहन मन नभएको बताएका छन् । विहीबार बालुवाटारमा आयोजित एक कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।

मेरो प्रधानमन्त्री पद धराप रहेको भनेर बाहिर चर्चा गरिन्छ, प्रधानमन्त्री ओलीले भने-‘हजारौं वर्ष कसैले शासन गर्ने होइन, हिमाल चढ्नेले पनि शिखरमा झण्डा गाडेर फर्कने हो, सत्ता पनि त्यस्तै हो, सधैँ बस्ने मन छैन ।’

 

Advertisement

Advertisement

Advertisement