बीमा संस्थानले ५३औं बार्षिकोत्सव अवसरमा गर्यो रक्तदान कार्यक्रम

Advertisement

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले आफ्नो ५३औं बार्षिकोत्सवको अवसरमा बिहीबार रक्तादान कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा संस्थानले गरेको रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा संस्थानका कर्मचारी, अभिकर्ता तथा अन्य शुभचिन्तकहरु सहभागी थिए ।

बार्षिकोत्सवको अवसरमा संस्थानले अरु विविध कार्यक्रम पनि आयोजना गर्ने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement