कार्यदलले बुझायो एमसीसी प्रतिवेदन, परिमार्जन नगरि पास नगर्ने निष्कर्ष

Advertisement

काठमाडौं । एमसीसीबारे अध्ययन गर्न नेकपाले गठन गरेको कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ ।

पूर्व प्रधानमन्त्री तथा बरिष्ठ नेता झलनाथ खनाल संयोजक रहेको समितिमा भिम रावल र प्रदिप ज्ञवाली सदस्य थिए ।

कार्यदलले एमसीसीमा आंशिक परिमार्जन आवश्यक रहेको तथ्य औल्याएको श्रोतले बतायो । एमसीसीलाई अहिलेकै अवस्थामा जस्ताको तस्तै पास गर्न नहुने निष्कर्ष पनि प्रतिवेदनमा लेखिएको छ ।

Advertisement

Advertisement

Advertisement