नेप्सेमा दुई वित्तीय संस्थाको बोनस शेयर सूचीकृत, कस्को कति ?

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा आइतबार दुई वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो ।

गुराँस लघुवित्त वित्तीय संस्थाको ५९ हजार कित्ता र चिलिमे हाइड्रोपावर कम्पनीको ९५ लाख १६ हजार २७१.५६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

Advertisement

Advertisement

Advertisement