काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स(आईजीआई)को शेयरमूल्य समायोजन भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा आइएमई जनरलको गत आवको मुनाफाबाट प्रस्तावित ६ प्रतिशत बोनस शेयरपछि शयरमूल्य समायोजन भएको हो ।
नेप्सेले आईएमई जनरलको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ५०० रुपैयाँ कायम गरेको हो ।