प्रिमियर इन्स्योरेन्सले गत आबको लाभांश बितरण नगर्ने, यस्तो छ कारण

Advertisement

काठमाडौँ । प्रिमियर इन्स्योरेन्सले आव २०७५/७६ को लागि लाभांश बितरण नगर्ने भएको छ ।

कम्पनी सञ्चालक समितिको गत विहीबार बसेको बैठकले लाभांश/बोनस शेयर वितरण नगर्ने निर्णय गरेको कमपनी सचिव महेन्द्रबहादुर श्रेष्ठले बताए ।

नेपाल वित्तीय प्रतिबेदन मान(एनएफआरएस) को आधारमा आब २०७५/७६ को वित्तीय विवरण तयार गर्दा मुनाफाबाट लाभांश÷बोनस शेयर वितरण गर्न नमिल्ने देखिएपछि उक्त निर्णय गरिएको कम्पनी सचिव श्रेष्ठले बताए ।

Advertisement

Advertisement

Advertisement