शिखर इन्स्योरेन्सको शेयर मूल्य समायोजन, अब प्रतिकित्ता शेयर मूल्य कति ?

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा मंगलबार शिखर इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ ।

नेप्सेका अनुसार इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद शेयरपछि शेयरमूल्य समायोजन गरी प्रतिकित्ता १ हजार ५३ रुपैयाँ ८५ पैसा कायम भएको हो ।

Advertisement

Advertisement

Advertisement