मिर्मिरे लघुवित्तले नागबेलीलाई प्राप्ति गर्ने, समझदारी पत्रमा हस्ताक्षर

Advertisement

काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले नागबेली लघुवित्तलाई प्राप्ति(एक्वीजिशन) गर्ने भएको छ ।

वनेपमा केन्द्रीय कार्यालय रहेको मिर्मिरेले बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको नागबेलीलाई प्राप्ति गर्ने समझदारी पत्रमा मंगलबार हस्ताक्षर भएको मिर्मिरेका कम्पनी सचिव तुलसीराम पाठकले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement