युवराज खतिवडाको सट्टा बामदेवलाई राष्ट्रिय सभामा लैजाने नेकपाको निर्णय

Advertisement

काठमाडौं । नेकपाले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ । बुधबार बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको हो ।

अर्थमन्त्रीको सट्टा गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय नेकपाले गरेको हो । फागुन २० गते अर्थमन्त्री डा. खतिवडाको राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिँदैछ ।

Advertisement

Advertisement

Advertisement