गभर्नर पद खाली हुँदैन, चैत ५ गतेभित्रै नियुक्ति हुन्छः अर्थमन्त्री खतिवडा

Advertisement

काठमाडौँ । सरकारका प्रवक्ता अर्थमन्त्री डा युवराज खतिवडाले चैत्र ५ गतेभित्रै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त हुने बताएका छन् ।

गत सोमबारको मन्त्री मन्त्रीपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा उनले गभर्नरको पद खाली नहुने बताएका हुन् ।

गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल सकिनै लाग्दा अर्थमन्त्रीले यस्तो कुरा बताएका हुन् ।

Advertisement

Advertisement

Advertisement