नयाँ रणनीति बनाउन देशभर ‘डिलर मिट’ आयोजना गर्दै डिशहोम, आज चितवनमा

Advertisement

काठमाडौं । ‘डीटीएच’ सेवा प्रदायक डिशहोमले मुलुकभर सबडिलर मिट आयोजना गर्ने क्रममा शनिबार चितवनमा उक्त कार्यक्रम आयोजना गरिएको छ । ‘डिशहोममा डिलर दाईको डिस्कोउन्ट’ योजना सञ्चालन गरिरहेको कम्पनीले यस योजनालाई अझ प्रभावकारी बनाउन डिलर मिट आयोजना गरेको हो ।

डिशहोमले डिलर दाईको डिस्कोउन्ट योजना निकै प्रभावकारी र सफल ढंगले अघि बढेको बताउँदै योजनाअन्तर्गत ग्राहकहरुबाट बार्षिकरुपमा रिचार्ज गर्ने क्रम निकै बढेको जनाइएको छ । कुल २२ हप्तासम्म सञ्चालन हुने यस योजनामा हरेक हप्ता दुई जना भाग्यशाली विजेतालाई एक एक लाख रुपियाँका दरले उपहार प्रदान गरिन्छ ।

डिसहोमले डिलरहरुसँग नयाँ रणनीति र योजनाका साथ अघि बढ्न डिलर मिट आयोजना गरिएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement