सेयर किनबेच गर्दै हुनुहुन्छ ? ध्यान दिनुस यी १३ कुरा

Advertisement

शेयर बजारको बारेमा निम्न कुरा निश्चित हुन्न
१) कारोबार मापन गर्ने नेप्से इन्डेक्स कति पुग्छ वा कति घट्छ ।
२) अब भोलि कति बढ्छ ।
३) यो वा शेयर किन वा बेच ।
४) यही बेला किन्ने वा यो बेला बेच्ने ।

ख्याल गर्नुपर्ने कुरा
१) कारोबार मापन गर्ने नेप्से इन्डेक्स मात्र हेरेर कारोबार नगर्नुस्
२) भोलि कसैले देखेको छैन् ।
३) मन लागेको शेयर जुनसुकै किन्न बेच्न सकिन्छ ।
४) ३६५ दिनै किन्ने र बेच्ने बेला हो ।
५) शेयर सुनिश्चित लाभ हैन, अपेक्षा मात्र हो ।
६) जोखिम लिनसक्ने क्षमता अनुसार किनबेच गर्नुस् ।
७) शेयरमा अत्याधिक जोखिम र नाफा छ, बच्न र नाफा लिनसक्नुपर्छ ।
८) प्रशस्त अध्ययन गरेर मात्र शेयर बजारमा प्रवेश गर्नुस्
९) कारोबारी, लगानी, शेयरधनी कुन प्रयोजन हो, सो कुरामा प्रष्ट बन्नुस् ।
(सेयर बजारका जानकार ज्योति दाहालका टिप्स)

Advertisement

Advertisement

Advertisement