बुधबार केपी ओलीको मृगौला प्रत्यारोपण गरिने, सोमबार अस्पताल भर्ना हुने

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको बुधबार मृगौला प्रत्यारोपण गरिने भएको छ । ओलीको त्रिवि शिक्षण अस्पतालमा मृगौलाको प्रत्यारोपण गरिनेछ ।

ओली सोमबार नै त्रिवि शिक्षण अस्पतालमा भर्ना हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपा सचिवालय बैठकले ओलीलाई स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

Advertisement

Advertisement

Advertisement