‘पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नोवेल शान्ति पुरस्कार पाउनुपर्छ’

Advertisement

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई नोवेल शान्ति पुरस्कार दिन माग गरिएको छ । पकिस्तानको पञ्जाव प्रान्तका गभर्नरले अफगानिस्तान शान्ति सम्झौतामा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले खानलाई नोवेल शान्ति पुरस्कार दिनुपर्ने माग गरेका हुन् ।

नवा–ए–वक्त पत्रिकाका अनुसार पञ्जावका गभर्नर सरबर चौधरीले भनेका छन्–‘अफगानिस्तान शान्ति सम्झौतामा इमरान खान नेतृत्वको पाकिस्तानको ऐतिहासिक र निर्णयक भूमिका छ, यो सम्झौता इमरान खानको सैद्धान्तिक अडानको जीत हो, त्यसकारण हरेक कारणले इमरान खाना नोवेल शान्ति पुरस्कारका हकदार हुन ।’

Advertisement

Advertisement

Advertisement