सेञ्चरी कमर्सियल बैंक र वोमी माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन, कति पुग्यो ?

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा दुई बित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ ।

बोनस शेयरपछि सेञ्चुरी कमर्सियल बैंक र वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरिएको हो ।

सञ्चुरी बैंकको २ प्रतिशत बोनस शेयर पछि मूल्य समायोजन गर्दै प्रति शेयर मूल्य १७७ रुपियाँ ४५ पैसा कायम गरिएको छ भने वोमीको २५ प्रतिशन बोनस शेयरपछि मूल्य समायोजन गर्दै प्रति शेयर मूल्य ८५६ रुपियाँ कायम गरिएको नेप्सेले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement