कोरोनाका कारण भारतमा मृतकको संख्या ३ पुग्यो

Advertisement

काठमाडौं । कोरोना संक्रमणका कारण भारतमा मृतकको संख्या ३ पुगेको छ । कोरानो संक्रमणका कारण भारतको महाराष्ट्र राज्यमा ६४ वर्षिय नागरिकको मृत्यु भएको हो ।

यस अघि १० मार्चमा कर्नाटकको कलबर्गीमा ७६ बर्षिय नागरिकको मृत्यु भएको थियो भने १३ मार्चमा पश्चिम दिल्लीमा ६९ वर्षिय नागरिकको मृत्यु भएको थियो । |

भारतमा संक्रमितको संख्या १२६ पुगेको छ जसमध्ये महाराष्ट्रमा मात्रै ३६ पुगेको छ ।

Advertisement

Advertisement

Advertisement