नेपाल इन्स्योरेन्स र महिला सहयात्रा लघुवित्तको शेयर मूल्य समायोजन, कति पुग्यो ?

Advertisement

काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ ।

नेपाल स्टल एक्सचेञ्ज लिमिटेड(नेप्से)का अनुसार नेपाल इस्योरेन्सको ५ प्रतिशत बोनस शेयरपछि प्रतिशेयर मूल्य ३०९ रुपियाँ १९ पैसा निर्धारण गरिएको छ ।

त्यसैगरी महिला सहयात्राको १० प्रतिशत बोनस शेयरपछि मूल्य समायोजन गर्दै प्रतिशेयर मूल्य ६८२ रुपियाँ ७३ पैसा कायम गरिएको नेप्सेले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement