रानीपोखरी पुनर्निर्माणमा छैन कोरोनाको प्रभाव, तीब्र गतिमा हुँदैछ काम(फोटो फिचर)

Advertisement

काठमाडौँ । कोरोना भाइरसका कारण विश्वव्यापी प्रभाव परेको छ । नेपालमा संचालित ठूला आयोजनाहरु कोरोनाका कारण करिब करिब ठप्प अवस्थामा रहेका छन् । विदेशी ठेकदारले लिएका यी आयोजना कोरना प्रभावकै कारण वर्षौ पछी धकेल्लिने सम्भवना वढ्दै गएको छ ।

विशेष गरी भूकम्प पस्चात सुरु भएका सयौं पूनर्निर्माणका कार्यहरु पनी प्रभावित भएका छन् । तर नेपालीहरुनै प्रत्यक्ष सम्लग्न भएर निर्माण गरिएका विकास निर्माणका काममा कुनै कमि भने देखिएको छैन ।

नेपाली सेनाले निर्माण गरेको फास्ट ट्रयाक दु्रत गतिमा निर्माण भइरहेको छ भने स्थानीय सहभागी भएर निर्माण हुँदै गरेको रानी पोखरी पनि पुनर्निमार्णको काम पनि जारी छ । वैशाखसम्म निर्माण सम्पन्न गरी पोखरीमा पानी जमाउने लक्ष्य भेट्टाउन अहिले दैनिक तीव्र गतिमा निर्माण भइरहको देख्न सकिन्छ । फोटो/द्धारिका काफ्ले











Advertisement

Advertisement

Advertisement