सरकार भन्छ अभाव हुन्न, सर्वसाधारण भने लाइन बस्न बाध्य(फोटो फिचर)

Advertisement

काठमाडौँ । कारोनाको विश्वव्यापी प्रभावका कारण बजारमा प्रभाव देखिन थालेको छ । सरकारले केही कुराको पनि कमी हुन नदिने बताइरहेको छ । तर बजारमा भने खाद्य बस्नु, ग्यास र पेट्रोलियम पद्धार्थको अभाव देखिन थालेको छ ।

विश्वव्यापी रुपमा तेलको मूल्य घटेको छ, तर नेपाली आमसर्वसाधरणले भने तेल सस्तो मुल्यमा हाल्न पाउनुत परको कुरा पहिलेकै मुल्य हाल्छु भन्दा पनी घण्टौँ लाइनमा वस्नु पर्ने बाध्यता छ ।

कयौँ पेट्रोल पम्पहरु वन्द छन् भने खुलेका स्थानमा लाइन वस्नु पर्ने वाध्यता छ । भद्रकाली स्थित सैनिक पेट्रोल पम्पमा तेल भर्न लाइनमा बसेका सर्वसाधरण(फोटो फिचर) : फोटो/द्धारिका काफ्ले



Advertisement

Advertisement

Advertisement