आगामी बजेट कस्तो बनाउने ? यसरी दिनुस् सरकारलाई सुझाव

Advertisement

काठमाडौं । सरकारले बजेट निर्माणको प्रक्रिया आरम्भ गरेको छ । कोरानो भाइरसको विश्वव्यापी संक्रमणबाट अर्थतन्त्र प्रभावित भैरहेका बेला सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको औपचारिक सुरुवात गरेको हो । मन्त्रालयले बैशाख ५ गतेभित्र सुझाव उपलब्ध गराउन भनेको छ ।

अर्थले यस अघि नै बजेटबारे आन्तरिक छलफल भने अघि बढाईसकेको थियो । राष्ट्रिय योजना आयोगले केहि पटक श्रोत समितिको बैठक नै राखिसकेको छ । अर्थमन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गरे बजेटबारे सुझाव मागेको छ ।

Advertisement

Advertisement

Advertisement