छक्का पञ्जा ३ डिशहोम सिनेमा घरमा

,   ७ चैत्र २०७६, शुक्रबार, ०५:३९ pm   

काठमाडौँ । नेपाली चलचित्र छक्का पञ्जा ३ अव डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा भव्य प्रदर्शन भइरहेको छ ।

ग्राहकहरुको मनोरञ्जन लाई ध्यानमा राखेर विगत तीन वर्ष देखी सिनेमा घर १०८ संचालन गर्दै आएको डिशहोमले केही समय अगाडी सिनेमाघर ८८८ पनि संचालनमा ल्याएको छ । यी दुवै च्यानलमा नयाँ र लोकप्रिय नेपाली सिनेमा प्रदर्शन हुने गर्छ ।

डिशहोमले संचालनमा ल्याएको सिनेमाघरमा सिनेमाहलको पहँुच नभएका दुर दराजका ग्राहकहरुले छानी छानी नयाँ नयाँ नेपाली सिनेमा सजिलै हेर्न पाउने छन् ।

aecc

९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार सिनेमा घरमा प्रदर्शन भईरहेको चलचित्र सजिलै खुलाउन सकिन्छ साथै डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर, साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।