चैत १० गतेबाट लामो दूरीका सार्वजनिक यातायात बन्द गर्ने सरकारको निर्णय

Advertisement

काठमाडौं । सरकारले कोभिड १९ (कोरोना भाइरस)को संभावित संक्रमणबाट रोक्नका लागि चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक यातायातमा रोक लगाएको छ ।

प्रधानमन्त्री केपी ओलीले शुक्रबार साँझ राष्ट्रका नाममा गरेको सम्बोधनका क्रममा केही अवधिका लागि लामो दुरीका सार्वजनिक यातायातमा रोक लगाइएको बताएका हुन् ।

Advertisement

Advertisement

Advertisement