चैत ९ गतेदेखि २१ गतेसम्म सेयर बजार पनि बन्द

Advertisement

काठमाडौं । चैत ९ गतेदेखि २१ गतेसम्म सेयर बजार पनि बन्द हुने भएको छ । सरकारले अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालय बाहेकका सबै निजी तथा सरकारी कार्यालयहरु बन्द गर्ने निर्णय गरेसँगै सेयर बजार पनि बन्द भएको हो ।

धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले सरकारको निर्णय अनुसार चैत ९ गतेदेखि २१ गतेसम्म सेयर बजार बन्द गरिने बताए ।

Advertisement

Advertisement

Advertisement