सेयर कारोबार रोक्न्नु ठिक होः पौडेल

Advertisement

काठमाडौं । नेपालको पुँजी बजारका सबै कार्यहरु पुर्णरुपमा पूर्ण स्वचालित(वेभमा आधारित) नभैसकेको र भुक्तानी प्रणाली समेत पुर्णरुपमा स्वचालित(वेभमा आधारित) स्वचालित नभई सकेको सन्दर्भमा शेयर कारोबार गर्दा अनिवार्य रुपमा ब्रोकर तथा शेयर खरिद बिक्रीकर्ताहरुको भौतिक उपस्थिति अनिवार्य नै हुने हुनाले सरकारले आह्वान गरेको आइसोलेशन पोलिसी अनुरुप पनि भोलि देखि कोरोनाको समस्या समाधान नभए सम्मको लागि ब्रोकर मार्फत शेयर खरिद बिक्री कारोबार रोक्का गर्नु सबै पक्षको हितमा हुने देखिन्छ ।
बिश्व परिवेश हैन, आफ्नै परिवेश हेरौ ।

Advertisement

Advertisement

Advertisement