प्रदेश ५ ले बनायो १० करोडको कोरोना कोष, सहयोग गर्न मुख्यमन्त्रीको आव्हान

Advertisement

काठमाडौं । प्रदेश न. ५ ले कोरोना भाइरस विरुद्ध लड्न कोष खडा गरेको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले १० करोड रुपैयाँको कोष खडा गरेको बताए ।

सो कोषमा सहयोग जम्मा गर्न मुख्यमन्त्री पोखरेलले सबैमा आग्रह पनि गरेका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेशका ४ ठाउँमा कोरोनाको उपचारका लागि आइसोलेटिड अस्पताल बनाउन २।२ करोड उपलब्ध गराएको समेत बताएका छन् ।

Advertisement

Advertisement

Advertisement