घरबाहिरसमेत निस्कन नमिल्ने गरी भोलि बिहानबाट 'लकडाउन' (निर्णयहरुसहित)

Advertisement

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण गर्न भन्दै मंगलबारबाट घरबाहिरसमेत निस्कन नमिल्नेगरी लकडाउन गर्र्ने निर्णय गरेको छ । कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो ।

यस अवधिमा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने र अनुमति प्राप्त बाहेकका अरु सवारी साधन चलाउने नपाउने निर्णय गरिएको छ ।

समितिका निर्णयहरु



Advertisement

Advertisement

Advertisement